प्रदेश नं २ बाहेक ६४ जिल्लाको प्रतिवेदन प्राप्त

काठमाडौं । स्थानीय तह पुनःसंरचना आयोगमा शनिबारसम्म ६४ जिल्लाको प्रतिवेदन प्राप्त भएको छ । संविधानले तोकेको अवधि बाँकी भएपनि सरकारले चैतमा स्थानीय तहको निर्वाचन गराउन कात्तिक मसान्तसम्म प्रतिवेदन बुझाउन आयोगलाई भनेपनि सबै जिल्लाबाट प्रतिवेदन आइसकेको छैन । प्रदेश नं २ का आठ जिल्लामा यसबारे सामान्य छलफलसमेत सुरु हुन नसकेको आयोगले जनाएको छ । प्रदेश नं … Continue reading प्रदेश नं २ बाहेक ६४ जिल्लाको प्रतिवेदन प्राप्त